लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)

विकल्प न्यूज -बेनी जेठ १३ गते । बजारका चोकचोकमा सारङ्गी बजाउँदै ज्यान पाल्दै आउनुभएका एक वृद्धा गन्र्धवले लायन्स क्लब अफ बेनी पिस सिटीको साथ र सहयोग पाएपछि मुहारमा खुसी छायो अनि सारङ्गीको धुन फेरीयो । बेनीका सडकहरुमा वेवारिसे अवस्थामा हिडडुल गर्ने व्यक्तिहरुलाई लायन्स क्लबले मंगलबार उनीहरु सरसफाई गरी नयाँ कपडा फेर्नुका साथै खानपान र बसोबासको … Continue reading लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)